साइँली कमिनीको देश
‘ज्यू’ गरें हजुर म आँबुल्नीआँबु गाउँकी साइँली कमिनीसकिबक्सन्छ भनेयो निर्धोलाईअलिकति दया गरिबक्सियोस् हजुरतपाईंको ऊ त्यो
Literature Blog
‘ज्यू’ गरें हजुर म आँबुल्नीआँबु गाउँकी साइँली कमिनीसकिबक्सन्छ भनेयो निर्धोलाईअलिकति दया गरिबक्सियोस् हजुरतपाईंको ऊ त्यो
बित्थैमा साँढे चार घण्टा एकै ठाउँमा बिताएर बस्नुजस्तो गाह्रो पनि केही होइन । अझ चकमन्न,
शिशिरकोयो उमङ्गहीन घाम आँखामा छुट्टीकोएउटा उन्मुक्त बिहान बोकेरसानी भँगेरीजस्ती,करेसाबारीमा चिरबिर, चिरबिर खेल्दैघामसँग डुलिरहेकी मेरी सानी
यी कमिलाका ताँतीहरु कहाँ हिँडेका होलान् यसरी लस्करै !कतै यी बेहुला कमिला लिएर जन्ती हिँडेका
समय, खै ! किन आजकल यति कठोर बनिरहेछ ? मनहरु किन यति मर्माहत भएर दुखिरहन्छन्
तिमी तल्लीन छौ म जलेको हेर्नम भने जल्दाजल्दैतिम्रो दीर्घायुकोकामना गरेरै जलिरहेँ छ्या ! यो मनले
धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,सुनसान बतासले मन एकतमास छोइरहँदातिमीले आग्रह गरेकी थियौं,‘कमरेड, मेरो डायरीमातपाईंको
दाउरा जोरिदेउ है नानीअँगेनामा आगो निभेपछिफेरि बाल्न गाह्रो हुन्छ यो रातबिसेछिमेकीको गोठमाकहाँ अगुल्टो खोज्न हिँड्नु