मैले कसरी श्रद्धाञ्जली लेखुँ ?
साँझ चकमन्न छ । हिजोअस्ति झैं फेरि ज्वरो बढेको छ । ज्वरोसँगै बढ्छ एउटा अत्यास
Literature Blog
साँझ चकमन्न छ । हिजोअस्ति झैं फेरि ज्वरो बढेको छ । ज्वरोसँगै बढ्छ एउटा अत्यास
आँखामा थुप्रै दृश्यहरू आउँछन्र हराउँदै जान्छन्सपनाजस्तै…………….उकालोसँग थाकेरटुँडिखेल छेउकोएउटा रूखको सियाँलमुनिथकाइ बिसाइरहेकीथकित–थकितसुस्केरा काढिरहेकीजिन्दगीदेखि हारेरमौनतामा बाँचिरहेकीआँखामा असङ्ख्यआफन्तजनहरूको