निबन्ध

0
More

त्यो फेब्रुवरी

  • April 21, 2023

साउदी अरबबाट प्रकाशित हुने एउटा दैनिक अङ्ग्रेजी पत्रिका ‘अरब न्युज’मा नेपालसँग सम्बन्धित समाचार थियो तर छोटो । समाचार थियो– ‘नेपालमा विद्रोही माओवादीसँग सम्बद्ध उसको भातृ विद्यार्थी...

0
More

टाइगर हिलकी पुनम

  • April 15, 2023

‘ए ! नीलम, तीन गाडी छ है । तिमी अगाडि नै बस्नु, मचाहिँ यहाँ छु कि पिछाडि ।’ टाइगर हिलको सिरानमा जङ्गलका चराहरु पनि नउठ्दै दार्जिलिङकी...

0
More

झिमरुकमा बयलिन हिँडेको मन

  • March 29, 2023

बित्थैमा साँढे चार घण्टा एकै ठाउँमा बिताएर बस्नुजस्तो गाह्रो पनि केही होइन । अझ चकमन्न, रातको बढ्दै गइरहेको अँध्यारोको एकान्त र चिसोपन, छिनछिनमा उङ्ने आँखा ।...

0
More

म त्यो परको आकाशजस्तै रित्तो थिएँ

  • March 26, 2023

यी कमिलाका ताँतीहरु कहाँ हिँडेका होलान् यसरी लस्करै !कतै यी बेहुला कमिला लिएर जन्ती हिँडेका पो हुन् कि ?वा बेहुली लिएर फर्किरहेका पो हुन् ?कति परसम्म...

0
More

पहाडपानीको उकालो

  • March 21, 2023

तिमी तल्लीन छौँ म जलेको हेर्नम भने जल्दाजल्दैतिम्रो दीर्घायुकोकामना गरेरै जलिरहेँ छ्या ! यो मनले पनि के कल्पन्छ, कल्पन्छ । त्यो पर हिमाल छ । हिउँ...

0
More

‘बरफका कोइलाहरु’ कविताको मैदानमा एक सानदार ब्याटिङ

  • February 24, 2023

तिम्रो हरेक मङ्गल कार्यमाअछुतको जुठो मुखबाट निस्केकोसहनाई र कर्नालको सङ्गीत फेरि कसरी मङ्गल ?मेरा अस्पृश्य पाइतालाले माडेर निस्केकाअक्षताका बियाँहरू फेरि कसरी शुद्ध ?मैले बनाएको ओदानमाथि बसालेरमैले...

0
More

यारी, मेरा याराना

  • February 24, 2023

गाउँलाई नाप तौलकोपरिभाषाको ज्ञान छैनगाउँका साहुलाईव्याजमाथि स्याज थप्नेएकलौटी अधिकार छ ।–मोदनाथ मरहट्टा, उज्यालो जन्मनुअघि(खण्डकाव्य) २०५२ सालपछि कविका रुपमा मैले चिनेको मोदनाथ मरहट्टा । जनादेश साप्ताहिकमा कहिलेकाहीँ...

0
More

निर्मलाको सान्निध्य

  • December 3, 2020

एक सवेरा थाजब हँसकर उठते थे हम,और आज कई बार बिना मुस्कुरायेही शाम हो जाती है । कितने दूर निकल गएरिश्तों को निभाते निभाते,खुद को खो...

0
More

घनश्याम ढकाल जो सधैं निष्ठाले बाँचिरहे

  • November 2, 2020

२०४६ सालको जन आन्दोलनपछिका वर्षहरु मेरो साहित्यप्रतिको रुचि र अध्ययनको वर्षहरु रहे । काठमाडौंका क्याम्पसका कक्षा कोठाहरुमा प्रायः भइरहने काव्य गोष्ठी र लेखक साहित्यकारहरुको जमघटहरु र...